सगुनबिरुद्ध नेपाल धितोपत्र बोर्डको भ्रामक सूचना

लण्डन । सरकारले संचालन गरेको नेपाल धितोपत्र बोर्डले अमेरिकाको कानून अनुसार दर्ता भएको अमेरिकन कम्पनीका बिरुद्ध सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणमा भ्रम सृजना गरेको छ । केहि समय अघिदेखि नै धितोपत्र बोर्डले सगुनमा लगानीबारे गरिएको प्रचारबारे अध्ययन गरिरहेको बोर्डले झुठो सार्वजनिक सूचना जारी गरेको हो । केहि समय यता विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमहरुमा विदेशमा … Continue reading सगुनबिरुद्ध नेपाल धितोपत्र बोर्डको भ्रामक सूचना